School
+2 Program
Bachelor and Master

शैक्षिक सत्र २०८३ सम्बन्धि

सूचना
आदरणीय अभिभावकज्यू,
शैक्षिक सत्र २०८३ केही समय तयारी गर्दै भोलि मिति २०८३/०१/१६ गतेबाट विद्यालयका शैक्षिक कार्यक्रम सुरु हुने भएकाले आफ्ना नानीबाबुहरूलाई पहिलेकै समयमा विद्यालय पठाइदिनुहुन अनुरोध गरिन्छ।
नोट: केही दिन अतिरिक्त क्रियाकलाप हुने भएकाले पाठ्यपुस्तक र विद्यालय पोशाक अनिवार्य नरहेको तथा गाडीको समय पहिलेकै रहेको पनि जानकारी गराइन्छ।
विश्व आदर्श माध्यमिक विद्यालय
इटहरी, सुनसरी