School
+2 Program
Bachelor and Master

Saraswati Puja

यही मिति २०८१ साल माघ २१ गते श्रीपञ्चमीको पावन अवसरमा शैक्षिक सत्र २०८१/८२ का लागि अक्षरारम्भ तथा निःशुल्क भर्ना कार्यक्रम रहेको हुँदा विद्यालयमा उपस्थित भई आफ्ना नानीबाबुहरूलाई अक्षरारम्भ गराई प्रसाद ग्रहण गरिदिनुहुन सम्पूर्ण अभिभावकहरूमा हार्दिक अनुरोध गर्दछौँ । साथै निःशुल्क भर्ना कार्यक्रम यही माघ २१ देखि माघ ३० गतेसम्म रहने जानकारीसमेत गराउँदछौँ ।