School
+2 Program
Bachelor and Master

वार्षिक परीक्षाको परीक्षाफल वितरण

आदरणीय अभिभावकज्यू,
भोलि मिति २०८२-१२-२५ गते बिहान ९ बजेदेखि १२ बजेसम्म वार्षिक परीक्षाको परीक्षाफल वितरण गरिने जानकारी गराउनुका साथै २०८२-१२-२६ गते हुने भनिएको छात्रवृत्ति तथा प्रवेश परीक्षा (Scholarship and Entrance / Qualifying Exam) अर्काे सूचना नभएसम्म स्थगित भएको व्यहोरा सबैमा जानकारी गराइन्छ ।
नोट : कक्षा ५ र ८ को नतिजा नगरशिक्षा शाखाले प्रकाशित गरेपछि जानकारी गराइने छ ।
विद्यालय प्रशासन