School
+2 Program
Bachelor and Master

Holiday Notice

विदा सूचना
चिसो तथा शीतलहरका कारण पठनपाठनमा कठिनाई भएकोले पौष १६ देखि १८ गतेसम्म (३ दिन) कक्षा Pre-School देखि १०  तहसम्म सम्पूर्ण कक्षाहरू बन्द रहनेछन्।
विद्यालय प्रशासन सामान्य रूपमा खुला रहनेछ।